Advertisement
SKIP THIS

आत्महत्या अघि शालिकरामले रेकर्ड गरेको भिडियो बाहिरियो ! (भिडियोसहित)

रातोघर

 २९ श्रावण २०७६, बुधबार १८:२५  मा प्रकाशित

काठमाडौं ।

चितवनमा आत्महत्या गरेका नुवाकोटका पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि बोलेको भिडियो सार्वजनिक भएको छ ।

नेपाल आजको युट्युवमा सार्वजनिक भिडियोमा उनले आफ्नो मृत्युको कारण चर्चित सञ्चारकर्मी रवी लामिछाने, एक युवती र न्युज २४ टेलिभिजनकै एक कर्मचारी भएको बताएका छन्

 हेर्नुहोस् भिडियो

भिडियो : नेपाल आज

Write your Comment