उपचार गराउन फेरि सिंगापुर जाँदै प्रधानमन्त्री ओली

रातोघर

 २०७६ भाद्र २, सोमबार  मा प्रकाशित
३३५ पाठक संख्या


काठमाडौ।

साताअघि मात्रै उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली आउँदो बिहीबार फलोअपका लागि पुनः सिंगापुर जाने भएका छन् ।  उनी साउन १८ गते सिंगापुर गई २७ गते फर्किएका थिए ।

चिकित्सकले केही दिन थप बस्न आग्रह गरेपनि प्रधानमन्त्री भएकाले गर्नुपर्ने काम धेरै रहने भन्दै उनी स्वदेश फर्किन चाहेपछि तीन साताभित्र पुनः फलोअपका लागि आउन सल्लाह दिएको स्रोतले जनाएको छ ।
स्रोतले चिकित्सकको सल्लाहमै प्रम सिंगापुर जान लागेको र त्यहाँ कति दिन बस्ने भन्नेमा टुंगो नलागेको जनाएको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

lokaantar.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban