

काठमाडौं । सिंहदरबारभित्रै एक कर्मचारी मृत फेला परेका छन् । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा पर्शुराम केसी कार्यालयमै मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । प्रहरी टोली घटनास्थलमा पुगेको र अनुसनधान सुरु गरेको उनले बताए ।





Write your Comment