

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछानेसहित उनका सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले अदालत पेस गरेको छ ।
सरकारी वकीलको कार्यालयले आरोपित तीनैजनासहित अभियोगपत्र दर्ता गराएको हो ।





Write your Comment