१५ असोज, बारा ।
बाराको फेटा गाउँपालिका–४ मा ५ जनाको शव भेटिएको छ ।
फेटा स्थित बताराको खाली घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ती शव भेटिएका हुन् । शवको सनाखत भएको छैन ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी रञ्जित सिंह राठौरको टोली पुगेर अनुसन्धान थालेको छ ।
Write your Comment