बारामा एकैठाउँ ५ जनाको शव भेटियो

रातोघर

 १६ आश्विन २०७६, बिहीबार ०६:३०  मा प्रकाशित

१५ असोज, बारा ।

बाराको फेटा गाउँपालिका–४ मा ५ जनाको शव भेटिएको छ ।

फेटा स्थित बताराको खाली घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ती शव भेटिएका हुन् । शवको सनाखत भएको छैन ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी रञ्जित सिंह राठौरको टोली पुगेर अनुसन्धान थालेको छ ।

Write your Comment