काठमाडौं सहित विभिन्न जिल्लामा भूकम्पको ठुलो धक्का

रातोघर

 २०७६ मंसिर ११, बुधबार  मा प्रकाशित
४५७ पाठक संख्या


काठमाडौं- काठमाडौंको विभिन्न ठाउँमा भुपम्पको धक्का महसुस भएको छ ।

राति १० बजेर ८ मिनेटमा आएको भूकम्पको कडा ढक्क महसुस भएपछी सर्वसाधारण घर बाहिर निस्केका छन् । त्यस्तै भुकम्पको झडका हेटौंडामा पनि गएको समाचार प्राप्त भएको छ।

ठुलो झट्का दिएको भन्दै सामाजिक सञ्जालमा पनि बह भैरहेको छ ।

लामो समय धक्का महसुस नभएपनि झट्का भने बेस्सरी आएको प्रतिक्रिया आएको छ ।थप विवरण आउन बाँकी छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban