काठमाडौं उपत्यकामा आज विहान यो वर्षकै चिसो

रातोघर

 २०७६ मंसिर १३, शुक्रबार  मा प्रकाशित
५९३ पाठक संख्या


काठमाडौं । चिसो बढ्दै जाने क्रममा आज शुक्रबार विहान काठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै कम मापन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री मापन भएको छ । यो यस वर्षकै कम तापक्रम हो । हिजो विहान भने काठमाडौं उपत्यकाको तापक्रम ७.५ डिग्री सेल्सियस थियो ।

मौसमविद अर्यालले अब दिनप्रतिदिन चिसो बढ्दै जाने बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban