चिसोका कारण जीतपुरसिमराका बिद्यालय चारदिन बन्द

रातोघर

 २०७६ पौष १३, आईतबार  मा प्रकाशित
३४१ पाठक संख्या


सिमरा :

चिसो बढेपछी जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका बिद्यालय चार दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

उपमहानगरको शिक्षा समितीको आज बसेको बैठकले आगामी १७ गते बिहिबारसम्मका लागि बिद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

अत्याधिक चिसो बढेपछी बिद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बर्षे बिदाबाट कट्टा हुनेगरी चार दिन बिद्यालयमा छुट्टी दिने निर्णय भएको उपमहानगरका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख शिवजी प्रसादद्वारा हस्ताक्षरित सुचनामा जनाईएको छ ।
Barakhabar.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban