

सिमरा : बारासहित तराइका जिल्लाहरुमा बिहानैदेखी बर्षा भैरहेको छ ।
एकबिहानैदेखी मेघ गर्जनसहित सुरु भएको वर्षाका कारण तापक्राम समेत घटेको छ ।
हिउँदे वर्षाका कारण बालिनालीलाई राह भएपनी गरिव तथा बिपन्नहरुलाई भने समस्या भएको छ ।
मौषम पूर्वनुमान महाशाखाका अनुसार तराइसहित देशका मध्ये भागमा दिनभर आज दिनभर वर्षा रहने र उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात हुनेछ ।
भोलिदेखी भने मौषममा क्रमिक सुधार हुँदे जाने मौषमविद्ले जनाएका छन् ।
बारा खबर





Write your Comment