८ लाख घूससहित गाउँपालिका अध्यक्ष पक्राउ

रातोघर

 २०७६ माघ १०, शुक्रबार  मा प्रकाशित
२४४ पाठक संख्या


जाजरकोट जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीलाई ८ लाख घूस रकमसहित अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगको सुर्खेत कार्यालयले रंगेहात पक्राउ गरेको छ ।

प्रदेश विकास परिषद्को बैठकमा भाग लिन सुर्खेत आएका अध्यक्ष केसीलाई एक उपभोक्ता समितिको कामबाट ८ लाख घूस लिएको सूचनाका आधारमा पक्राउ गरेको हो । घटनाको थप विवरण आउन बाँकी छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban