

उदयपुर । उदयपुरमा छोरी बलात्कार गरेको आरोपमा उदयपुरको उदयपुरगढी गाउँपालिकाका ४५ वर्षीय बुबा पक्राउ परेका छन् । केही दिन अघि १२ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै आमाले जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दिएपछि बुबा पक्राउ परेका हुन् । पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक बिरबहादुर बुढामगरले बताए ।
केही दिन अघि आफनै छोरीलाई बलात्कार गरेको भन्दै आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि बुबा पक्राउ परेको प्रहरीले जनाएका छन । पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक बुढामगरले जानकारी दिए ।





Write your Comment