नेपालमा अर्का एकजनामा पनि कोरोना संक्रमण

रातोघर

 २०७६ चैत्र १४, शुक्रबार  मा प्रकाशित
४१३ पाठक संख्या


 

धनगढी : नेपालमै चौथो कोरोना भाइरस (कोभिडा–१९) संक्रमित भेटिएका छन् ।

संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका ३४ वर्षका नेपाली पुरूष भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban