कोरोना उपचार कोषमा २ करोड जम्मा गर्ने पूर्वराजाको घोषणा

रातोघर

 २०७६ चैत्र १८, मंगलबार  मा प्रकाशित
५२९ पाठक संख्या


 

१८ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।

मंगलबार पूर्वराजाले सन्देश जारी गर्दै हिमाल कोषमार्फत २ करोड योगदान गर्ने घोषणा गरेका हुन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban