नेपालमा थप २ जनामा भेटियो कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्यो

रातोघर

 २०७७ बैशाख १, सोमबार  मा प्रकाशित
४६६ पाठक संख्या


काठमाडौं ।

नेपालमा थप २ जनामा कोरेना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै रौतहट र कैलालीमा कोरोना भाइरस संक्रमणका थप बिरामी फेला परेको जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता विकाश देवकोटाका अनुसार रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवा र कैलालीका ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको देवकोटाले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban