प्रहरीको नियन्त्रणमा रहेका शाहीलाई तत्काल थुनामुक्त गर्न सर्वोच्चमा रिट

रातोघर

 २०७७ बैशाख १२, शुक्रबार  मा प्रकाशित
३०३ पाठक संख्या


थुनामा रहेका हाम्रो नेपाल-हामी नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई तत्काल थुनामुक्त गर्न भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकाण रिट परेको छ ।

वरिष्ठ अधिवक्ता तथा मानवअधिकारवादी इन्द्रप्रसाद अर्यालले शुक्रवार उक्त रिट निवेदन दर्ता गरेका हुन् ।

 

शाहीलाई गैर-कानूनी ढंगबाट राहत बाँडेको भन्दै केही दिन अघि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

हेर्नुहोस् रिट निवेदन –

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban