थप ४ सय २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६० पुग्यो

रातोघर

 २०७७ जेष्ठ ३२, आईतबार  मा प्रकाशित
३४६ पाठक संख्या


 

३२ जेठ, काठमाडौं । आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ ।

हालसम्म ९ सय ७४ जना डिस्चार्ज भएका छन् । आइतबार ६ जना डिस्चार्ज भएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban