महानगरीय ट्राफिक महाशाखा सिल गरियो, एसएसपी ढकालसहित ३७५ जना क्वारेन्टाइनमा

रातोघर

 २०७७ श्रावण १८, आईतबार  मा प्रकाशित
५५९ पाठक संख्या


 

काठमाडौं, १८ साउन । महानगरीय ट्राफिक महाशाखा बग्गी खाना सिल गरिएको छ । दुई जना ट्राफिक प्रहरीमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएपछि बग्गीखाना सिल गरिएको हो ।

ट्राफिक प्रहरी प्रमुख बरिष्ठ उपरिक्षक ९एसएसपी० भिमप्रसाद ढकालसहित ३७५ जना ब्यारेकमै क्वारेन्टाइनमा छन् । भेटघाट बन्द गरिएको छ भने आउजाउ बन्द गरिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban