दुधौरा महोत्सव २०७७ मा आज चर्चित गायक बद्री पंगेनि आउदै, अन्य यी कलाकार पनि आउदै

रातोघर

 ४ फाल्गुन २०७७, मंगलवार १०:१७  मा प्रकाशित
८७ पाठक संख्या


जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ स्थित दुधौरा खोलामा जारी दुधौरा महोत्सव २०७७ मा आज पनि राष्ट्रिय स्तरका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने भएका छन् ।
महोत्सवको चौथो दिन आज मंगलबार नेपालका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउन लागेका हुन् ।
महोत्सवमा आज चर्चित गायक बद्री पंगेनी,

एस.टि म्यान,गायक रमेश श्रेष्ठ मेलोडि, गायक अरुण पौडेल, गायक सुशिल पौडेल, गायक ईश्वर पुडाशैनी लगायत चर्चित डान्सरहरुले आफ्नो प्रस्तुती देखाउने कार्यक्रम छ । हिजोदेखि शुरु भएको महोत्सव फागुण ११ गतेसम्म चल्नेछ ।
                                                              द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ प्रा.लि विरगञ्जको आयोजना तथा प्रदेश मिडिया प्रा.लि सिमराको सह आयोजनामा महोत्सव शुरु भएको हो ।

Write your Comment