डुमरवाना। महोत्सवको पाचौ दिन आज बुधबार नेपालका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउन लागेका हुन् ।
महोत्सवमा आज चर्चित गायक प्रताप दास, भोजपुरी गायक प्रमोद जख्मी, देबेन्द्र कार्की,अरुण पौडेल, गायक सुशिल पौडेल, गायक ईश्वर पुडाशैनी ,शनि सुनार लगायत चर्चित डान्सरहरुले आफ्नो प्रस्तुती देखाउने कार्यक्रम छ । महोत्सव फागुण ११ गतेसम्म चल्नेछ ।
द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ प्रा.लि विरगञ्जको आयोजना तथा प्रदेश मिडिया प्रा.लि सिमराको सह आयोजनामा महोत्सव शुरु भएको हो ।
Write your Comment