सरस्वति पुजाको अवसरमा बाल मन्दिर कलैया मा सरस्वति पुजा गरिएको छ । नेपाल बाल संगठन बारा का सभापति त्रिलोक बिक्रम साह ठकुरि को उपस्थिति मा बाध्यालय का बालबालिका र शिक्षक सहित पुजा अर्चना गरिएको हो ।
बाल मन्दिर को संरक्षण,पुर्वाधार बिकास र शैक्षिक गुणस्तर को स्तरोन्नति को लागि नेपाल बाल संगठन कटिबद्द भएर लागिपर्ने सभापति ठकुरि ले जानकारि दिनुभयो । कार्यक्रम मा अनेरास्ववियु केन्द्रिय सदस्य मनिष प्याकुरेल,अनेरास्ववियु बारा जिल्ला सहसंयोजक कपिल खरेल,अनेरास्ववियु जिल्ला कमिटि सदस्य सुसान्त साह ठकुरि लगायत को उपस्थिति थियो ।
Write your Comment