जीतपुरसिमरा गोल्डकप : संकटा क्लबले उचाल्यो उपाधी

रातोघर

 २०७८ बैशाख ११, शनिबार  मा प्रकाशित
४६७ पाठक संख्या


जीतपुरसिमरा गोल्डकपको उपाधी संकटा क्लब काठमाण्डौले जितेको छ । सिमरा रंगशालामा आज भएको फाईनल खेलमा अफ्रिकन रुट्सलाई पराजित गर्दै संकटा क्लबले उपाधी उचालेको हो ।

विजयी संकटा क्लब काठमाण्डौले नगद ७ लाख रुपैया प्राप्त गरेको छ भने उप बिजेता अफ्रिकन रुट्सले ३ लाख ५० हजार रुपैया पाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban