हेटौंडामा थप एक संक्रमितको मृत्यु

रातोघर

 २०७८ जेष्ठ १, शनिबार  मा प्रकाशित
४६१ पाठक संख्या


 

हेटौंडा । मकवानपुरको हेटौंडामा थप एक संक्रमितको मृत्यु भएको छ ।

आज बिहान हेटौंडा उपमहानगरपलिका वडा नंबर ४ की ७३ वर्षीय महिलाको हेटौंडा अस्पतालको कोभिड कक्षमा उपचारको क्रममा मृत्यु भएको हो । यो संगै मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

khabarbreak.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban