जितपुरसिमरामा काङ्ग्रेस/माओवादी परित्याग गरी ५१ जना एमालेमा प्रवेश गरेका छन।
जितपुरसिमरामा आज भएको पार्टी प्रवेश कार्यक्रमबाट ५१ जना एमालेमा प्रवेश गरेका छन।
अच्युत मैनालिको प्रमुख अतिथिमा समपन्न उक्त कार्यक्रममा विभिन्न नेताहरुको बाक्लो उपस्तिथि रहेको थियो।
जसमध्येमा काङ्ग्रेस र माओवादी परित्याग गरि प्रताप रिजाल,सागर रेग्मि,यमोन बराल,सन्दिप बराल, समिर बराल, रोजन तामाङ, पवन अधिकारि, राजन थिङ, दिनेश उप्रेति, अबिनाश गुरुङ, रबिन्द्र महतो, रिजन अधिकारि ,जिवन लामा लगायत अन्य रहेका चयन गुरुङले रातो घरलाइ जानकारी दिएका छन
Write your Comment