अनेरास्ववियु रास्ट्रिय युवा सघ द्वारा सेउली चोक देखि दुधौरा पुल सम्म बाटोको झाडी फाड्नी अभियान सुरु
रातोघर
२०७८ आश्विन ९, शनिबार
मा प्रकाशित
१४७७ पाठक संख्या
जितपुर सिमरा १४ मा अनेरास्ववियु रास्ट्रिय युवा सघ द्वारा सेउली चोक देखि दुधौरा पुल सम्म बाटोको झाडी फाड्नी अभियान सुरु भयको छ । वडालाइ बार बार अनुरोध गर्दा पनि कानमा तेल हालेर बसेको कारणनै हामिले यो अभियान सुरु गरेको हो : अनेरास्ववियु बारा उपाध्यक्ष कपिल खरेल
यो कार्यक्रम निरन्तर रहने अनेरास्ववियु बारा उपाध्यक्ष कपिल खरेलले जानकारि दिनु भयो
Write your Comment