नेकपा एमालेद्वारा नगरकमिटी गठन, नामवली सहित हेर्नुहोस्

रातोघर

 २०७८ चैत्र २०, आईतबार  मा प्रकाशित
२९७ पाठक संख्या


चैत्र२०,सिमरा/ नेकपा एमालेको चैत्र १२ गते सम्पन्न नगर अधिवेशनको बन्दसत्र चल्दाचल्दै स्थगित भएको प्रथम नगर अधिवेशनले आज आईतवार पुर्णता पाएको छ । १२ गतेको बन्दसत्रमा सर्वसहमती गराउन धौ—धौ परेका शिर्ष नेताहरुलाई बन्दसत्रको मिति सर्दा सहज बनेको थियो ।

१२ पछिको अधिक्तम प्रयासपछि सर्वसहमतीमा जितपुर सिमरा उपमहानगरपालिको नगर कमिटी गठन भएको हो । अधिबेशनले भोला अधिकारीको अध्यक्षतामा ८५ जनाको सर्वसम्मत नयाँ कमिटी गठन गरेको छ । नेकपा एमाले जिल्ला कमिटी बाराले जिल्ला अध्यक्ष विनोद साहको हस्ताक्षरमा पदाधिकारीहरुको नामवली सहित सर्वसम्मतीमा नगर कमिटी चयन भएको निर्णय सार्वजनीक गरेको हो ।

यस्तो छ निर्वाचित पदाधिकारीहरुको नामवली:


Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban