जीतपुरसिमरा ३ मा माओबादीको घरदैलो

रातोघर

 २०७९ बैशाख २२, बिहिबार  मा प्रकाशित
३८७ पाठक संख्या


सिमरा ।

जीतपुरसिमरा ३ मा नेकपा माओबादीले घरदैलोलाई ब्यापक बनाएको छ ।

अध्यक्षका उम्मेदवार जगन्नाथ प्रसाद घिमिरे, वडाका सदस्यका उम्मेदवारहरु सहित नेता कार्यकताले मतदाताको घरदैलोमा पुगी नेकपा माओबादीले नै वडा जित्नेमा दाबी गर्दै मत खेर नफाल्न आग्रह गरिरहेका छन् ।

उनीहरुले गठबन्धनको सरकारलाई जिताउने पर्ने भन्दै मतदाता शिक्षालाई पनी जोड दिइरहेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban