

बैशाख२५,सिमरा/ स्थानिय तह निर्वाचन नजिकिदै जाँदा उमेदवारहरु आफ्नो पक्षमा मत पार्न अनेक हत्कण्डा अपनाई राखेका छन् । जितपुरसिमरामा २४ सेकेण्डको एउटा अडियो क्लिप भाइरल भैंरहेको छ । जीतपुरसिमरा वडा नं.१४ नेकपा एमाले पार्टीबाट वडाअध्यक्षको उमेदवार बनेकी चयन गुरुङ्गको आवाजमा बाहिर आएको अडियोले जीतपुरसिमरामैं तरंग पैदा गरेको छ ।
यो अडियो बाहिर आएपछि चैना गुरुङ्गलाई मात्र नभई सम्रग एमाले पार्टीलाई नैं बदनाम गरेको गुरुङ्गले बताईन् । यसै बिषयमा हामीले सम्बन्धीत ब्यक्ति चैना गुरुङ्गसँग गरेको कुराकानी र हामीलाई प्राप्त अडियो क्लिप प्रस्तुत गर्दैछौं ।
यस्तो छ अडियोमा बोलिएको कुरा
‘भाई हरुको साथ चाहियो यसपाली आफ्नो जातलाई जिताउने बाहुनको पछि लाग्ने होईन,त्यही भाको हुनाले बाहुन वाद तोड्नु पर्छ, बाहुन वाद तोड्नु पर्छ,त्यही भाको हुनाले यसपाली के गर्नुपर्छ बाबु कसरी गर्नु पर्छ आफ्नो दिदि बहिनी आको छ कसरी जिताउने हो लभन्नुस्, जिताऔं अभियान तपाईले कसरी चाल्ने हो? भिडियो सहित हेर्नुस –





Write your Comment