किसानलाई ‘किसान कार्ड’ उपलब्ध गराउने

रातोघर

 २०७९ जेष्ठ १५, आईतबार  मा प्रकाशित
२२८ पाठक संख्या


जेष्ठ १५,सिमरा/   सरकारले किसानलाई ‘किसान कार्ड’ उपलब्ध गराउने सरकारले घोषणा गरेको छ ।

सरकारले किसान कार्डको आधारमा कृषकलाई सार्वजनिक सुविधा दिने घोषणा गरेको हो । उनले आइतवार संघीय संसद्को दुवै सदनमा बोल्दै आगामी आव २०७९/८० का लागि वार्षिक आयव्यय प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । कृषि क्षेत्रको विकासका लागि सरकारले उक्त व्यवस्था गर्न लागेको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban