

जाजरकोट:
जाजरकोटको कुशे गाउँ गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष मनबहादुर घर्तीको निधन भएको छ । शुक्रबार राति घरमै सुतेका घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन् ।
सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीकाअनुसार उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए । घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको सहायक प्रजिअ अधिकारीले बताए ।





Write your Comment