

असार १७,काठमाडौं :
राष्ट्रपति विद्यादेवी भण्डारीले जगन्नाथ रथयात्राको उद्घाटन गरेकी छन् । अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन) को आयोजनामा सुन्धाराबाट जगन्नाथ रथ यात्रा सुरु गरिएको हो।
सुन्धारामा आयोजित एक समारोहका बीच भण्डारीले झाडुले रथ रहने वरिपरिको स्थान सफाइ गदैँ रथयात्राको शुभारम्भ गरेकी हुन् । विश्वभर एकै दिन मनाइने जगन्नाथको रथयात्रा टुँडिखेलमा पुगेर समपन्न भएको थियो ।





Write your Comment