गठबन्धनको सिट बाँडफाँटमा यसरी लगाए भागबन्डा

रातोघर

 २०७९ आश्विन १३, बिहिबार  मा प्रकाशित
७६७ पाठक संख्या


असोज १३ , काठमाडौँ । सत्ता गठबन्धन दलहरूले प्रतिनिधि सभातर्फको १ सय ६० सिटमा सहमति जुटाएका छन्। सहमति अनुसार जसपा १५ सिट, एकीकृत समाजवादी १७, माओवादी केन्द्रले ४४ सिट पाउने निश्चिति छ। काङ्ग्रेसले ८५ सिट लिएको छ। राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्युठान समेत दुई क्षेत्र परेको छ।

बुधबार बेलुका अबेरसम्म बसेको ११ सदस्यीय कार्यदल बैठकले सो सहमति जुटाएको हो। प्राप्त खबर अनुसार अब प्रदेश १ को खोटाङ, बागमती प्रदेशको धादिङ(१, मधेस प्रदेशको बारा ४, नवलपरासी पश्चिम, सल्यान र रुपन्देही १ कसले लिने भन्ने निर्णय हुन बाँकी छ।

माओवादी केन्द्रले उपत्यकामा काठमाडौं २ र ९ लिने सहमति भएको छ। यस्तै ललितपुर ३ पनि लिनेछ। प्रदेश १ मा माओवादीले ८ सिट पाएको छ। झापा १ छोडेर माओवादीले २ र ५ लिएको छ।

‍यी हुन कांग्रेसले लिने सिट


सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले ८५ वा ८६ सिटमा सहमति जनाउने भएको छ।

माओवादी केन्द्र

एकीकृत समाजवादीले पाउने सिट

जसपाले पाउने सिट

राष्ट्रिय जनमोर्चाले भने बागलुङ–१ र प्युठान लिने भएको छ।

स्रोत: नेपाल खबर

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban