बारा क्षेत्र नं.४ मा किरिया पुत्री बसेका रोशनले गरे मतदान
रातोघर
४ मंसिर २०७९, आईतवार १६:२७
मा प्रकाशित
३३१ पाठक संख्या
बारा क्षेत्र नं.४ मा आमाको किरियामा बसेका रोहन मगरले मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । जीतपुरसिमरा वडा नं.१ स्थित खानेपानी ट्याङकीको मतदान केन्द्र बाट आफ्नो मतदान गर्ने अधिकार सुनिश्चित गरेका थिए ।
Write your Comment