मिस नेपाल जितेपछि श्रीच्छा भन्छिन्- सबैलाई करुणाको महसुस गर्नुस् भन्न चाहन्छु

रातोघर

 २०८० जेष्ठ १४, आईतबार  मा प्रकाशित
२८० पाठक संख्या


काठमाडौं । मिस नेपाल वर्ल्ड २०२३ श्रीच्छा प्रधानले करुणाको महसुस गर्न सबैलाई आग्रह गरेकी छन् । ताज जितेपछि ठूलो उत्तरदायित्व आफूमाथि भएको बताउँदै उनले आफूलाई विश्वास गरेकोमा सबैलाई धन्यवाद समेत दिएकी छन् ।

जलवायु अभियन्ता समेत रहेकी २३ वर्षिया प्रधानले शनिबार आयोजित मिस नेपाल २०२३ को ग्राण्ड फिनाले लगत्तै अनलाइनखबरसँग कुराकानी गरेकी थिइन् । मिस नेपाल इन्टरनेसनल २०२३ प्रसिद्धी शाह र पेशाले पाइलट समेत रहेकी मिस नेपाल अर्थ २०२३ रैना मजगैयाले ताज जितेपछि आफ्नो योजनाबारे बताएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban