राष्ट्र बैंकले विद्युतीय मुद्रा जारी गर्ने

रातोघर

 २०८० श्रावण ७, आईतबार  मा प्रकाशित
२८५ पाठक संख्या


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले विद्युतीय मु्द्रा जारी गर्ने भएको छ। आइतबार आर्थिक वर्ष २०८०/०८१ को  मौद्रिक नीति  सार्वजनिक गर्दै राष्ट्र बैंले विद्युतीय मुद्रा जारी सम्बन्धमा भएको अध्ययनको आधारमा थप कार्य अगाडि बढाइने जनाएको छ।

यस्तै सार्वजनिक सेवा प्रवाह हुने मुख्य कार्यालयहरूमा विद्युतीय भुक्तानीका उपकरणहरूको प्रयोग गरी राजश्व संकलन गर्ने कार्यका लागि सहजीकरण गर्ने मौद्रिक नीतिमा उल्लेख  छ।

केन्द्रीय बैंकले सूचना प्रविधि लगायतका सेवा निर्यात गरे वापतको विदेशी मुद्रा विद्युतीय माध्यमबाट भित्र्याउने व्यवस्थालाई थप प्रभावकारी बनाइने जानकारी दिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban