नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित, नियमावलीमा के–के छ ?

रातोघर

 २०८० आश्विन ५, शुक्रबार  मा प्रकाशित
३९० पाठक संख्या


वीरगञ्ज ।

नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको छ । बिहीबार नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएको हो ।अब यससँगै बुबाको ठेगान नभएका व्यक्तिले आमाको नामबाट नागरिकता पाउनेछन् ।

त्यसैगरी यसबाट गैरआवासीय नेपालीलाई नागरिकता लिने बाटो खुलेको छ । यसअघि बुबाको पत्ता लाग्न नसकेका व्यक्तिले नयाँ ऐनअनुसारको नागरिकता नियमावली नबन्दा आमाको नामबाट नागरिकता पाउन सकेका थिएनन् ।त्यसैगरी गैरआवासीय नेपाली नागरिकले पनि नागरिकता प्रमाणपत्रका लागि निवेदनसमेत दिन पाएका थिएनन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban