सुनचाँदीको मूल्य स्थिर

रातोघर

 २०८० आश्विन २८, आईतबार  मा प्रकाशित
४१३ पाठक संख्या


काठमाडौं ।

स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर भएर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको हो ।

गत शुक्रवार पनि छापावाल सुन सोही मूल्यमा नै कारोबार भएको थियो ।त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भरहेको छ ।चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban