ह्याकर बन्ने कोर्ष, नेपालमा कहाँ कहाँ हुन्छ पढाइ ?

रातोघर

 २०८० आश्विन २९, सोमबार  मा प्रकाशित
३२२ पाठक संख्या


काठमाडाैं ।

स्नातक तहमा सूचना प्रविधि सम्बन्धी अध्ययन गर्न विभिन्न विकल्प छन् । हरेक क्षेत्र सूचना प्रविधिसँग जोडिएकाले विद्यार्थीको रोजाइ पनि यी विषयतर्फ बढेकाे छ ।

विभिन्न आईटी कार्यक्रममध्ये साइबर सुरक्षा एउटा विकल्प हो । तर नेपाली विश्वविद्यालयले साइबर सुरक्षाको कुनै पनि विशिष्टिकृत (स्पेसलाइज्ड) कार्यक्रम सञ्चालन गरेका छैनन् । विदेशी विश्वविद्यालयहरूबाट सम्बन्धन लिएर कलेजले साइबर सुरक्षाका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban