भारतको केरलामा दुईवटा बम विस्फोट एक जनाको मृत्यु ३६ जना घाइते

रातोघर

 २०८० कार्तिक १२, आईतबार  मा प्रकाशित
४२६ पाठक संख्या


भारत।

भारतको केरलाको कोच्चिस्थित सम्मेलन केन्द्रमा दुईवटा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

येहोवा विटनेस कन्भेन्सन सेन्टरमा तीन दिने कार्यक्रम चलिरहेको थियो । येहोवा विटनेस एक इसाई समुदाय हो । प्रत्यक्षदर्शीका अनुसार विस्फोटका ठुलो आवाज सुनिएको बताए ।

करिब २ हजार मानिस सहभागी कार्यक्रमा दुईवटा बस विस्फोट भएको थियो । राज्यका डीजीपी शेख दवेशले घटनाको जाँच सुरु गरिएको जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban