जीतपुरसिमराको १२ औं नगरसभामा मेयर राजन पौडेलद्वारा प्रस्तुत निति तथा कार्यक्रमको पुर्णपाठ

रातोघर

 २०८२ अषाढ २५, बुधबार  मा प्रकाशित
३३२ पाठक संख्या


सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब १ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको १२ औं नगरसभा मंगलवार सिमरा स्थित होटल क्लासिकमा सम्पन्न भएको हो । नगरसभाले उपमहानगरपालिकाको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको छ ।

नगरप्रमुख राजन पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमुख भोला प्रसाद अधिकारीले बजेट प्रस्तुत गरेका थिए । बजेटमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, सूचना प्रविधि र वातावरणीय संरक्षण जस्ता क्षेत्रमा प्राथमिकता दिइएको उल्लेख गरिएको छ ।

१२ औं नगरसभामा नगरप्रमुख राजन पौडेलद्वारा प्रस्तुत गरिएको निति तथा कार्यक्रमको पुर्णपाठ यस्तो छ:-


Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban