

सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब १ लाख रकमको बजेट १२ औं नगरसभाबाट सर्वसम्मतले पारित भएको छ ।उपमेयर भोला प्रसाद अधिकारीद्वारा प्रस्तुत गरिएको बजेट बक्तब्यमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, सूचना प्रविधि र वातावरणीय संरक्षण जस्ता क्षेत्रमा प्राथमिकता दिइएको उल्लेख गरिएको छ ।
उपमेयर भोला प्रसाद अधिकारी द्वारा प्रस्तुत बजेट बक्तब्यको पुर्णपाठ यस्तो छः-






Write your Comment