विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किँदै, थापागाउँमा सम्पर्क कार्यालय

रातोघर

 २०८२ श्रावण २२, बिहिबार  मा प्रकाशित
३१० पाठक संख्या


काठमाडौं । एमालेले पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिक सक्रियता बढाउँदैछिन्। थापागाउँ हाइटमा सम्पर्क कार्यालय खोल्दै उनले देशव्यापी अभियान थाल्ने तयारी थालेकी छन्। सो घर २०४८ सालमा मदन भण्डारीले प्रचारका लागि प्रयोग गरेको ऐतिहासिक स्थल हो। ‘मदन भण्डारी फाउन्डेसन’मार्फत कार्यकर्ता सञ्जाल विस्तार गर्दै ‘हीरक महोत्सव’ मनाउने तयारी समेत गरिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban