कोरोना परीक्षणको रिपोर्ट प्रयोगशाला आफैंले दिनू : मन्त्रालय

रातोघर

 २०७७ आश्विन ११, आईतबार  मा प्रकाशित
४१६ पाठक संख्या


 

११ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोना परीक्षणको रिपोर्ट आफैं दिन प्रयोगशालाहरुलाई आग्रह गरेको छ ।

यसअघि नेगेटिभ आए ल्याबले जानकारी गराउने र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जानकारी दिने गरेको थियो ।

अब संक्रमितहरुलाई होम आइसोलेसनमा समेत राखिने भएकाले ल्याबहरु आफैंले जानकारी दिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban