दुधौरा महोत्सवमा आज चर्चित गायक प्रताप दास,प्रमोद जख्मी आउदै,यी अन्य कलाकार नि आउदै

रातोघर

 २०७७ फागुन ५, बुधबार  मा प्रकाशित
११८५ पाठक संख्या


डुमरवाना।     महोत्सवको पाचौ दिन आज बुधबार नेपालका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउन लागेका हुन् ।

महोत्सवमा आज चर्चित गायक प्रताप दास, भोजपुरी गायक प्रमोद जख्मी, देबेन्द्र कार्की,अरुण पौडेल, गायक सुशिल पौडेल, गायक ईश्वर पुडाशैनी ,शनि सुनार लगायत चर्चित डान्सरहरुले आफ्नो प्रस्तुती देखाउने कार्यक्रम छ ।  महोत्सव फागुण ११ गतेसम्म चल्नेछ ।

द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ प्रा.लि विरगञ्जको आयोजना तथा प्रदेश मिडिया प्रा.लि सिमराको सह आयोजनामा महोत्सव शुरु भएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban