सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै जीतपुरसिमरामा दिपावली

रातोघर

 २०७७ फागुन ११, मंगलबार  मा प्रकाशित
१०२७ पाठक संख्या


सिमरा । प्रतिनिधिसभा विघटनको फैसला सर्वोच्च अदालतले बदर गरेपछि जीतपुरसिमरामा खुसीयालीसहित दिपावली मनाइएको छ ।

सिमराको मुख्य चौकमा स्थानीय युवाहरुको एक समूहले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै सिमरामा दिपावली मनाइएको हो ।

सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेको भन्दै दिपावली गरिएको बताइएको छ ।

दिपावली कार्यक्रमका दाहालनेपाल पक्षका नेता कार्यकर्ता सहित नेपाली काँग्रेस र नयाँ शक्तिका नेता कार्यकर्ता सहितको उपस्थिती रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban