यातायात व्यवसायी समन्वय बिभागको केन्द्रिय सदस्यमा लामा मनोनयन

रातोघर

 २०७७ चैत्र ४, बुधबार  मा प्रकाशित
७६९ पाठक संख्या


सिमरा ।

नेपाली काँग्रेस यातायात व्यवसायी समन्वय बिभागको सदस्यमा बारा, जीतपुसिमराका सुरेश लामा मनोनयनमा परेका छन् ।

उनलाई नेपाली काँग्रेसको बिधान २०१७ (संसोधन सहित) को धारा २५ (९) बमोजिम उनलाई सदस्यको जिम्मेवारीमा मनोनयन गरिएको हो ।

लामा जितपुरसिमरा १, पथलैया स्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष समेत हुन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban