स्वास्थ्यले भन्यो– पीसीआर शुल्क २ हजारभन्दा बढी नलिनू

रातोघर

 २०७८ बैशाख १४, मंगलबार  मा प्रकाशित
३६६ पाठक संख्या


काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर शुल्क दुई हजार रुपैयाँभन्दा बढी नलिन निर्देशन दिनुभएको छ ।

सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारी प्रयोगशालामा एक हजार रुपैयाँ र निजी प्रयोगशालामा २ हजार रुपैयाँ तोकिएकोमा केही प्रयोगशालाले त्यसभन्दा बढी नलिएकाले कुनै पनि बहानामा थप शुल्क नलिन अपिल गर्नुभएको छ ।

मन्त्रालयले तोकिएकोभन्दा बढी शुल्क लिनेलाई परीक्षणको सूचीबाट हताउने चेतावनी दिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban