सर्वोच्चको बिरोधमा अनेरास्ववियु र युवा संघद्धारा सिमरामा बिरोध, प्रधान न्यायाधिस जवराको पुत्ला दहन

रातोघर

 २०७८ अषाढ २९, मंगलबार  मा प्रकाशित
१०४३ पाठक संख्या


सिमरा ।

सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा बाराको सिमरामा एमाले निकट अनेरास्ववियु र युवा संघले बिरोध प्रदर्शन गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्लासमेत जलाएका छन्।

प्रतिनिधि सभा विघटनलाई बदर गर्दै, प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्ने अदालतले राष्ट्रपतिको नाममा परमादेश जारी गरेपछि आज सिमरामा बिरोध प्रदर्शन गरिएको हो ।

सिमरा चोकमा उनिहरुले नाराबाजी समेत गरेका थिए । र्याली सहितको बिरोध सभालाई रास्ट्रीय युवा संघ नेपालको केन्द्रीय सचिब मोमिन आलम, अनेरास्ववियु केन्द्रीय सचिबालय सदस्य त्रीलोक बिक्रम शाह लगायतले सम्बोधन गरेको थियो भने संचालन नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य रत्न उप्रेतिले गर्नुभएको थियो ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban