

काठमाडौं । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको टुंगो लगाएको छ । केही ठाउँबाहेक अन्यको टुंगो लागेको हो ।केन्द्रीय सचिवालय बैठकबाट उपमहानगरपालिकातर्फ एमालेका उम्मेदवारहरु जनकपुर र जितपुर सिमरा बाहेक अन्यत्र तोकिएका हुन् ।
यी हुन् उपमहानगरपालिकाका उम्मेदवार
धनगढी
प्रमुख रणबहादुर चन्द
उप प्रमुख कन्तकला थारु
नेपालगञ्ज
पशुपतिदयाल मिश्र
शान्तिदेवी ढकाल
तुलसीपुर
प्रमुख ( टीकाराम खड्का
उपप्रमुख ( ज्ञानी चौधरी
घोराही
प्रमुख( नरुलाल चौधरी
उपप्रमुख( मनकुमारी केसी
बुटवल
प्रमुख( बाबुराम भट्टराई
उपप्रमुख( सावित्रादेवी अर्याल
हेटौंडा
प्रमुख( अनन्त पौडेल
उपप्रमुख( सुमित्रा काप्रे
कलैया
प्रमुख( विनोद साह
उपप्रमुख( बाँकी
धरान
प्रमुख मञ्जु भण्डारी
उपप्रमुख पदम लिम्बु
इटहरी
प्रमुख( यमकुमार सुब्बा
उपप्रमुख( संगीता चौधरी





Write your Comment