जीतपुरसिमरामा राप्रपाको मोटरसाईकल रयाली

रातोघर

 २०७९ बैशाख १८, आईतबार  मा प्रकाशित
६१५ पाठक संख्या


सिमरा, १७ वैशाख ।

आसन्न स्थानिय तहको निर्माचनमा मेयर, उपमेयर सहित ३ वडामा उम्मेदवारी मनोनयन गरेको राप्रपाले आईतबार सिमरा बजारमा मोटर साईकल रयालीको आयोजना गरेको छ ।

मेयरका उम्मेद्वार माधव प्रसाद त्रिपाठी, उपमेयर उम्मेद्वार सुस्मा मिश्रा, वडा अध्यक्षका उम्मेद्वारहरु सहित आफ्नो सुवेक्षुक र नेता कार्याकर्ताहरु रयालीमा सहभागी भई शान्तीपुर्ण रयालीको आयोजना गरेका छन् ।

सो रयाली सिमरा बजार परिक्रमा गरी कोण सभामा परिणत भएको हो । कोणासभामा बोल्दै उम्मेदवारहरुले आफ्ना प्रतिवद्धताहरु प्रस्तुत गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban