

बैशाख ३१ , शनिवार बारा – कलैया उपमहानगरपालिकामा नेकपा एमालले अग्रता लिएकाे छ ।कलैया १ स्थित श्री नमुना माबी केन्द्रमा जारी मत गणनामा २२० मत गणना हुदाँ नगर प्रमुखमा एमालेका बिनोद साहले १ सय २३ ले मत ल्याएका छन् । त्यसैगरि ६९ मतसहित कांग्रेसका राजेश राय यादवले पछ्याइरहेका छन् ।
त्यसैगरि लोसपाका जय प्रकाश साह र बिबेकशिल साझाका शिवजी साह कानुले समान ६ मत ल्याएका छन् । त्यसैगि नगर उप-प्रमुखमा एमालेकी रौशन प्रवीणले १ सय ५, जसपाका प्रमोद गुप्ता ६७, लाेसपाका नासरिन नाजले १३ मत ल्याएका छन्





Write your Comment